National life

सूर्यज्योति लाइफद्वारा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमितको दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
963Shares
सूर्यज्योति लाइफद्वारा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमितको दावी भुक्तानी
ncell

काठमाडौं । सूर्यज्योति लाइफले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमित बोम बहादुर रिलामीको मृत्यु दावी भुक्तानी गरेको छ ।

वैदेशिक रोजगारका लागि गएका ऋषिङ–८ तनहुँका बोम बहादुर रिलामीको रोजगारको शिलशिलामा विदेशमै मृत्यु भएपछि बीमितको परिवारलाई कम्पनीले बीमा बापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगारका लागि गएका रिलामीको उतै मृत्यु भएपछि उनीसँग आश्रीत परिवार आर्थिक संकटमा गुज्रिरहेको बेला बीमा दावी भुक्तानी पाउँदा राहतको महसुस भएको मृतकको परिवारले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
963SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?