National life

साइकलको ह्यान्डलभित्र भेटियो खैरो हेरोइन, एकजना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
541Shares
साइकलको ह्यान्डलभित्र भेटियो खैरो हेरोइन, एकजना पक्राउ
ncell

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० ब्यारेलस्थित चेक प्वाइन्टबाट खैरो हेराइनसहित भीमदत्त नगरपालिका–१९ का ३२ वर्षीय रामकिशन राना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनको साथबाट २.५५ ग्राम खैरो हेरोइन बरामद गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रानाले खैरो हेरोइन साइकलको बायाँपट्टिको ह्यान्डलको प्वालभित्र लुकाएका थिए।

मंगलबार साँझ लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा खैरो हेराइन बरामद गरिएको हो।

 

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?