National life

गतिशील सहकारीका अध्यक्ष पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
1.3kShares
गतिशील सहकारीका अध्यक्ष पक्राउ
ncell

काठमाडौँ। गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ। यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?