National life

नेप्सेमा दाेहाेराे अंककाे गिरावट, १९३ कम्पनीको शेयर मुल्य घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
580Shares
नेप्सेमा दाेहाेराे अंककाे गिरावट, १९३ कम्पनीको शेयर मुल्य घट्याे
ncell

काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १८.६० अंकले घटेर २,००४.३० को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८२ कम्पनीको ७० लाख ६१ हजार ४०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सन नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंकको ६ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ, शिवम् सिमेन्ट लगायतका कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मनकामना इन्जिनियरिङका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ७.९१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, शुभम पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

यी हुन आज सबैभन्दा धेरै कमाउने कम्पनी :

nic asia capital

यी हुन आज सबैभन्दा धेरै गुमाउने कम्पनी :

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?