National life

नेप्सेमा सामान्य अंककाे सुधार, यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
586Shares
नेप्सेमा सामान्य अंककाे सुधार, यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी
ncell

काठमाडौं । आज शेयर बजारमा सामान्य सुधार भएकाे छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर १,९७६.२९ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १६३ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ६४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, त्यस्तै, सोल्टि होटल, एभरेष्ट बैंक, रिलायबल नेपाल लाइफ, सन नेपालm लाइफ, शिवम सिमेन्टस, हिमालयन डिष्टिलरी, नबिल बैंक र आइएमई लाइफको शेयर सर्वाधिक खरिदबिक्री हुने भएको छ ।

आज सबैभन्दा धेरै सिइवासी नेपाल लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, सामुदायिक लघुवित्तको ९.४९ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.७३ प्रतिशत, मायाखोला हाइड्रोपावरको ६.६८ र इष्टर्न हाइड्रोपावर सहित कुल १५१ कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव २९ प्रतिशतका दरले गुमाएका हुन् ।

त्यस्तै, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, एनआइसी एशिया फ्लेक्सी क्याप र एशियन हाइड्रोपावरको शेयर सर्वाधिक घटेको छ ।

nic asia capital

यी हुन् सबैभन्दा धेरै कमाउने १० कम्पनी

यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?