National life

अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्य देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
498Shares
अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्य देशको कति ? (सूचिसहित)
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ २१ गते सोमबारको लागि विदेशी मुद्राको विनीमयदर निर्धारण गरेको छ । जस अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ। यस्तै, खरिददर १३८ रुपैयाँ २८ पैसा कायम भएको छ।

यता, १ युरोको बिक्रीदर १४३ रुपैयाँ ९३ पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ ३१ पैसा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ११ पैसा खरिददर १७१ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानिज येन १० को बिक्रीदर ८ रुपैयाँ ९५ पैसा र खरिददर ८ रुपैयाँ ९१ पैसा छ। त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ९० पैसा र बिक्रीदर ८६ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?