National life
cg eloctronics

शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
852Shares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक: कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनीमयद सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा रहेको छ।

युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा तोकेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अरू कुनको मूल्य कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.54 134.14
EUR  (European Euro) 1 148.93 149.60
GBP  (UK Pound Sterling) 1 178.67 179.47
CHF  (Swiss Franc) 1 157.52 158.23
AUD  (Australian Dollar) 1 91.91 92.32
CAD  (Canadian Dollar) 1 99.20 99.65
SGD  (Singapore Dollar) 1 103.93 104.40
JPY  (Japanese Yen) 10 9.25 9.29
CNY  (Chinese Yuan) 1 19.04 19.13
SAR  (Saudi Arabian Riyal) 1 35.60 35.76
QAR  (Qatari Riyal) 1 36.64 36.80
THB  (Thai Baht) 1 4.11 4.13
AED  (UAE Dirham) 1 36.36 36.52
MYR  (Malaysian Ringgit) 1 32.22 32.36
KRW  (South Korean Won) 100 10.07 10.12
SEK  (Swedish Kroner) 1 13.18 13.24
DKK  (Danish Kroner) 1 19.97 20.06
HKD  (Hong Kong Dollar) 1 17.16 17.24
KWD  (Kuwaity Dinar) 1 437.62 439.59
BHD  (Bahrain Dinar) 1 354.26 355.86
everest bank

यो समाचार शेयर गर्नुहोस्
852SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?