National life
cg eloctronics

आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी साहलाई

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.1kShares
आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी साहलाई
ncell

काठमाण्डौ । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन् । साहलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी साहले उक्त जिम्मेवारी प्रदान गरेकी हुन् ।

साह सिए हुन् र उनी विगत १९ वर्षदेखि निगममा कार्यरत छन् ।

यसअघिका कार्यकारी निर्देशन डा.चण्डिका प्रसाद भट्टले गत वैशाख ३० गते राजीनामा दिएसँगै आयल निगमको कार्यकारी निर्देशन पद रिक्त रहेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?