National life

एशियन हाईड्रोपावरमा नयाँ सञ्चालक समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
527Shares
एशियन हाईड्रोपावरमा नयाँ सञ्चालक समिति गठन
ncell

काठमाडौं । एशियन हाईड्रोपावरको नयाँ पाँच सदस्यीय सञ्चालक समिति चयन भएको छ ।

कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले नयाँ सञ्चालक समिति गठन गरेको हो ।

उक्त नयाँ संचालक समितिको अध्यक्षमा शम्भु प्रसाद फुयाल रहेका छन् भने सञ्चालकहरुमा सुष्मा श्रेष्ठ, रवि कृष्ण मुल्मी, अमित कुमार शाह र राजकुमार लाखे नियुक्त भएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?