National life

एसिया कप : नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
541Shares
एसिया कप : नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकियो
ncell

काठमाडाैं । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको जारी वर्षाका कारण रोकिएको छ । नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर ६ विकेट गुमाएको अवस्थामा वर्षा भएपछि अहिले खेल रोकिएको हो ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

Royal Enfield
nic asia capital

 

 

 

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?