National life

कपनकाे खहरे खोलामा काठमाडौं महानगरले चलायो डोजर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
412Shares
कपनकाे खहरे खोलामा काठमाडौं महानगरले चलायो डोजर
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हाे ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार काठमाडौं महानगर- ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको छ ।

महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजेको थियो ।

Royal Enfield
nic asia capital
तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
412SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?