National life
cg eloctronics

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ देखि

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०६ जेठ २०८३, बुधबार
825Shares
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ देखि
ncell

काठमाडौँ- गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

यही जेठ ११ गते सोमबार अपराह्न २ः०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख गरिएको छ।

बर्खे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आव २०८३र८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?