National life
cg eloctronics

दुर्गा प्रसाईं पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
5.5kShares
दुर्गा प्रसाईं पक्राउ
ncell

काठमाडौँ - व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्।

पर्साको वीरगन्जबाट उनलाई जरुरी पक्राउ पुर्जी दिएर केहिबेर अघि पक्राउ गरेको हो।

‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन्।

कार्यक्रम भोलिलाई तय छ। यसअघि पनि उनले पटक पटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए। तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ। उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
5.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?