National life
cg eloctronics

प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
960Shares
प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
ncell

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज  बस्ने भएको छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो ११ बजे बस्नेछ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सदनको बुधवारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो  । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

त्यसैगरी, राष्ट्रिय सभाको बैठक पनि ११:१५ बजे बस्दै छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?