National life
cg eloctronics

बैंकिङ्ग कसुर मुद्दामा तीन करोड ५० लाख बिगो तोकिएका एक जना फरार प्रतिवादी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
974Shares
बैंकिङ्ग कसुर मुद्दामा तीन करोड ५० लाख बिगो तोकिएका एक जना फरार प्रतिवादी पक्राउ
ncell

काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका– १७ खुसिबु बस्ने नुवाकोट म्यागङ गाउँपालिका– ६ घर भएका ५३ वर्षीय सुवास प्रधानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

उनलाई बैंकिबैंकिङ्ग कसुर मुद्दामा तीन करोड ५० लाख बिगो तोकिएका प्रहरीले बताएको छ। उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका–१६ नयाँ बजारबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?