National life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा, नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
552Shares
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा, नगद कति ?
ncell

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७९र ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ५.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?