National life

संघीय सांसदलाई ५ करोड दिने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्चमा रिट दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
547Shares

काठमाडौँ । संघीय सांसदलाई जनही पाँच करोड दिने सरकारी कार्यक्रमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सांसदलाई जनही पाँच करोड दिने सरकारी कार्यक्रमविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको हाे ।

अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विधार्थी अविनेश अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको साउन ४ गतेका लागि पेशी समेत तोकिएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

आर्थिक वर्ष २०८०–८१ को आयव्ययको वक्तव्यको बुदाँ नं ४२५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु ५ करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद बिकास कोष) सम्बन्धी व्यवस्था नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

361944821_1364980237760322_3430755728477188507_n

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?