National life

भोटेकोशी बाढी: पाँच हजार २८५ जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१० असोज २०८३, शनिबार
259Shares
भोटेकोशी बाढी: पाँच हजार २८५ जना सम्पर्कविहीन
ncell

काठमाडौँ । भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ ।

Royal Enfield
nic asia capital
तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
259SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?