National life
cg eloctronics

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०९ असार २०८३, मङ्गलबार
1.1kShares
रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले वरिष्ठ नेता बालेन साहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

लामिछाने रास्वपाका संस्थापक सभापति हुन् । पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने समझदारी जुटेको थियो । केन्द्रीय समिति सदस्यका लागि अहिले उम्मेदवारी दर्ताको काम भइरहेको छ । बुधबार बिहान ९ बजेबाट मतदान सुरु हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?