National life

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश नबाँड्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
442Shares
जनउत्थान सामुदायिक लघुवित्तको लाभांश नबाँड्ने निर्णय
ncell

काठमाडौँ ।  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको शनिवार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको एक सूचना मार्फत जानकारी गराएको छ । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?