National life

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ वैशाख २०८२, मङ्गलबार
643Shares
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कतिमा हुदैछ कारोबार 
ncell

काठमाडौँ। आज मंगलवारका लागि नेपाल राष्ट्र बैंकले लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४० पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ र बिक्रीदर १४ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ६३ पैसा र बिक्रीदर २० रूपैयाँ ७२ पैसा तोकिएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1135.76136.36



eur (European Euro)

1154.01154.69



gbp (UK Pound Sterling)

1181.05181.85



chf (Swiss Franc)

1163.41164.13



aud (Australian Dollar)

186.8387.21



cad (Canadian Dollar)

197.8698.30



sgd (Singapore Dollar)

1103.30103.75



jpy (Japanese Yen)

109.469.50



cny (Chinese Yuan)

118.6018.68



sar (Saudi Arabian Riyal)

136.1936.35



qar (Qatari Riyal)

137.2537.41



thb (Thai Baht)

14.044.05



aed (UAE Dirham)

136.9637.12



myr (Malaysian Ringgit)

131.1231.25



krw (South Korean Won)

1009.409.44



sek (Swedish Kroner)

114.0014.07



dkk (Danish Kroner)

120.6320.72



hkd (Hong Kong Dollar)

117.5017.58



kwd (Kuwaity Dinar)

1442.52444.47



bhd (Bahrain Dinar)

1360.14361.74



omr (Omani Rial)

1352.62354.18

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?