National life

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१९ जेठ २०८३, मङ्गलबार
1.5kShares
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच आज भेट भएको हो ।

पाँच दिनको भारत भ्रमणमा रहेका लामिछानेले भ्रमणको पहिलो चरणमै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका हुन् । भेटवार्ताको विस्तृत विषय भने सार्वजनिक गरिएको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि आजै उनले भारतका विदेश मन्त्री एस. जयशंकर तथा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नबिनसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए ।

भाजपाको औपचारिक निमन्त्रणामा उनी हिजो भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ताहरूलाई दुई देशबीचको समसामयिक संवादका रूपमा हेरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?