National life

क्रसर व्यवसायीको समस्या बारे सरकारको ध्यानाककर्षण होस् : सांसद चौधरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ असार २०८१, बुधबार
727Shares
क्रसर व्यवसायीको समस्या बारे सरकारको ध्यानाककर्षण होस् : सांसद चौधरी
ncell

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक  मेटमणि चौधरीले क्रसर व्यवसायीको समस्या बारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले कानुनसम्मत दर्ता भएका तर नवीकरण रण नभएका क्रसर उद्योगहरूको नवीकरण गर्न माग गरेका हुन् ।

सांसद चौधरीले आन्दोलनमा रहेका क्रसर व्यवसायीका समस्या समाधानमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले भने, 'अरबौ राजश्व मा योगदान दिने तथा रोजगारी सृजना मा समेत योगदान दिएको व्यवसायी प्रति राज्य गम्भीर बनोस् ।'

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?