National life

मुकुल ढकालको स्पष्टीकरण: 'राष्ट्रिय ठग लामिछानेका कुकर्मको पर्दाफास गरेर छाड्छु'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ भदौ २०८१, शुक्रबार
476Shares
मुकुल ढकालको स्पष्टीकरण: 'राष्ट्रिय ठग लामिछानेका कुकर्मको पर्दाफास गरेर छाड्छु'
ncell

काठमाडौँ । रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्ने बताएका छन्।

निलम्बित ढकालले भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एक पटक स्पष्टीकरण दिने मौका दिएको थियो ।

(आज) शुक्रवार स्पष्टीकरण बुझाउँदै उनले सभापति लामिछानेको कुकर्मको पर्दाफास गर्ने लेखेका छन्‚‘ राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’उनले आफ्नो स्पष्टीकरणमा लेखेका छन्।

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?