National life

घुस लिएको अभियोगमा वडा अध्यक्षसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
477Shares
घुस लिएको अभियोगमा वडा अध्यक्षसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
ncell

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । अख्तियारले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो ।

आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?