National life

आइसिएफसि फाइनान्सले संस्थापक शेयर बिक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
393Shares
आइसिएफसि फाइनान्सले संस्थापक शेयर बिक्री गर्दै
ncell

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि सो संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले सोही संस्थामा कायम संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति (असार २७) ले ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय, भाटभटेनी काठमाडौंमा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
393SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?