National life

इन्फिनिटि लघुवित्तको संस्थापक शेयर बिक्रिमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
470Shares
इन्फिनिटि लघुवित्तको संस्थापक शेयर बिक्रिमा
ncell

काठमाडौं । इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले ५८ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

लघुवित्तले सूचना प्रकाशित गरेको १५ दिनभित्र शेयर खरिद गर्न इच्छुक संस्थापकहरुलाई आवेदन दिन अनुरोध गरेको छ ।

यदि संस्थापक शेयरधनीबाट आवेदन नआएको अवस्थामा शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संघ संस्थाहरुलाई आफूले खरिद गर्न चाहेको मूल्य सहित ओवदन दिन कम्पनीले अनुरोध गरेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?