National life

तेह्रथुम पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
1.1kShares
तेह्रथुम पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै
ncell

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आउदो वार्षिक साधारण सभाबाट पारित भएपश्चात कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले जारी पूँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

Royal Enfield
nic asia capital
कम्पनीले सो हकप्रद शेयरबाट प्राप्त रकम कम्पनीद्वारा संचालित क्यासकेट परियोजनाको रुपमा रहेको खोरुङ्गा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?