National life

नेप्सेले गर्याे यी दुई लघुवित्तकाे शेयर कारोबार रोक्का

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
523Shares
नेप्सेले गर्याे यी दुई लघुवित्तकाे शेयर कारोबार रोक्का
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले असार २४ गतेदेखि लागु हुने गरी सेयर कारोबार रोक्का गरेको हो ।

साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्ज भई असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

Royal Enfield
nic asia capital

यी दुई कम्पनीको शेयर असार २४ गतेको एकीकृत कारोबार पछि आवश्यक प्रक्रिया पूरा भई खुल्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?