National life

सम्बृद्धि फाइनान्सले संस्थापक शेयर बिक्रि गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
443Shares
सम्बृद्धि फाइनान्सले संस्थापक शेयर बिक्रि गर्दै
ncell

काठमाडौं । सम्बृद्धि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । फाइनान्सले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

शेयर खरिद गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको न्यूनतम मूल्य तोकि आवश्यक कागजात सहित आवेदन दिन आग्रह गरेको छ । फाइनान्सका अनुसार शेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ ।

Royal Enfield
nic asia capital

संस्थापकबाट खरिदको लागि आवेदन नआएको अवस्थामा संस्थापक बाहेक अन्य खरिदकर्तालाई शेयर बिक्रिका लागि प्रक्रिया अगाडी बढाइने फाइनान्सले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
443SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?