National life

जाल्पा सामुदायिक लघुवित्तको बोनश शेयर नेप्सेमा सूचिकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
575Shares
जाल्पा सामुदायिक लघुवित्तको बोनश शेयर नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । आज बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २ लाख २८ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

कम्पनीले असार ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अव यो बोनश शेयर सम्बन्धीत शेयरको हितग्राही खातमा आएपछि कारोबार गर्न पाउनेछन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?