National life

सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
570Shares
सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । असोज १ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब क्यापिटलले शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत नेएनआईएमबि एस क्यापिटल लिमिटेडले पुरा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?