National life

२९ गते मंगलबार प्रभु बैंकको मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
566Shares
२९ गते मंगलबार प्रभु बैंकको मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने
ncell

काठमाडौं। फागुन २९ गते मंगलबारका दिन प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध रहने भएको छ ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार विहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ्ग सेवा अस्थायी रुपमा बन्द रहने भएको हो ।

सूचनाामा हेर्नुहोस्

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?