National life

सर्वसाधारणका लागि प्रभु बैंकको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
2.3kShares
सर्वसाधारणका लागि प्रभु बैंकको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४१ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?