National life

अघिल्लो दिन ५ हजारले बढेको सुनको मूल्य आज फेरि बढ्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ जेठ २०८२, बिहिबार
570Shares
अघिल्लो दिन ५ हजारले बढेको सुनको मूल्य आज फेरि बढ्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ। बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँ बढेको थियो ।

Royal Enfield
nic asia capital

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?