National life

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८०, बुधबार
657Shares
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
ncell

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबारभन्दा डलरको मूल्य ०.०३ पैसा बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंगलबार डलरको बिक्री दर १३३ रुपैयाँ ६५ पैसा थियो ।

भदौ १ पछि ६ गतेसम्म लगातार डलर १३३ रुपैयाँमाथि रह्यो । भदौ ७ गते भदौ १९ सम्म १३३ रुपैयाँभन्दा तल रहेको डलरको मूल्य भदौ २० गते १३३ रुपैयाँ १७ पैसा पुगेको थियो । कात्तिक २५, २६ र २७ गते पनि १३३ रुपैयाँ ६५ पैसा कायम भएको डलर आज (बुधबार) हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?