National life

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा स्थिर, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
556Shares
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा स्थिर, अन्य देशको कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ छ, जुन अहिलेसम्मकै उच्च दर मानिएको छ।

Royal Enfield
nic asia capital

यूरोको खरिददर १६४.४९ रुपैयाँ र बिक्रीदर १६५.१८ रुपैयाँ तोकिएको छ। त्यस्तै, पाउण्ड स्टर्लिङको खरिददर १८७.०७ रुपैयाँ र बिक्रीदर १८७.८६ रुपैयाँ छ। अस्ट्रेलियन डलरको खरिददर ९२.१४ रुपैयाँ र बिक्रीदर ९२.५३ रुपैयाँ रहेको छ।

त्यस्तै, १० जापानी येनको खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ निर्धारण गरिएको छ। युएई डिरामको खरिददर ३८.९० रुपैयाँ र बिक्रीदर ३९.०६ रुपैयाँ, चिनियाँ युआनको खरिददर २०.१० रुपैयाँ र बिक्रीदर २०.१९ रुपैयाँ कायम गरिएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1142.88143.48



eur (European Euro)

1164.49165.18



gbp (UK Pound Sterling)

1187.07187.86



chf (Swiss Franc)

1176.65177.39



aud (Australian Dollar)

192.1492.53



cad (Canadian Dollar)

1101.32101.75



sgd (Singapore Dollar)

1109.35109.81



jpy (Japanese Yen)

109.149.17



cny (Chinese Yuan)

120.1020.19



sar (Saudi Arabian Riyal)

138.1038.26



qar (Qatari Riyal)

139.2139.37



thb (Thai Baht)

14.414.43



aed (UAE Dirham)

138.9039.06



myr (Malaysian Ringgit)

134.4434.58



krw (South Korean Won)

1009.729.76



sek (Swedish Kroner)

114.9615.02



dkk (Danish Kroner)

122.0322.12



hkd (Hong Kong Dollar)

118.3618.44



kwd (Kuwaity Dinar)

1464.83466.78



bhd (Bahrain Dinar)

1378.99380.58



omr (Omani Rial)

1371.60373.16

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?