National life

अर्थतन्त्र सुधारको लागि बल्ल तात्यो सरकार,उच्चस्तरीय आयोग गठन गर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
779Shares
अर्थतन्त्र सुधारको लागि बल्ल तात्यो सरकार,उच्चस्तरीय आयोग गठन गर्ने निर्णय
ncell

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेश गर्न पाँच सदस्यीय उच्चस्तरीय आयोग गठनको निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

पाँच सदस्यीय उच्चस्तरीय आयोगको सदस्यहरुको विषय अहिले टुंगो लगाइएको छैन । निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?