National life

असार महिनाको पहिलो कारोबार सुनको मूल्यमा वृद्धि , कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
499Shares
असार महिनाको पहिलो कारोबार सुनको मूल्यमा वृद्धि , कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । नेपाली बजारमा गत शुक्रवारका दिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज आइतबार पनि बढेको छ । आज सुन अघिल्लो कारोबारको तुलनामा सुन ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  गत शुक्रवार प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भएको थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको कारोबार आज प्रतितोला २ हजार १६५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?