National life

आइएमई लाइफद्वारा मंसिर महिनामा करिव साढे तीन करोडको दावी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
553Shares
आइएमई लाइफद्वारा मंसिर महिनामा करिव साढे तीन करोडको दावी भुक्तानी
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर महिनामा झण्डै साढे तीन करोड बराबरको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को मंसिर महिनामा मात्र तीन करोड २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले मंसिर महिनामा कुल ३५ वटा विभिन्न खाले बीमालेखको बीमा दावी भुक्तानी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दावी परेको छोटो समयमा नै (बीमित) ग्राहकहरुलाई झन्झटरहित दावी भुक्तानी गर्नु कम्पनीको मूख्य उदेश्य रहेको कम्पनीले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?