National life

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२७ पुस २०८२, आइतबार
975Shares
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित)
ncell

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield



















































nic asia capital























































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1143.97144.57



eur (European Euro)

1167.65168.35



gbp (UK Pound Sterling)

1193.09193.90



chf (Swiss Franc)

1180.02180.77



aud (Australian Dollar)

196.2296.62



cad (Canadian Dollar)

1103.80104.23



sgd (Singapore Dollar)

1111.90112.37



jpy (Japanese Yen)

109.139.17



cny (Chinese Yuan)

120.6220.71



sar (Saudi Arabian Riyal)

138.3938.55



qar (Qatari Riyal)

139.3939.55



thb (Thai Baht)

14.584.60



aed (UAE Dirham)

139.2039.36



myr (Malaysian Ringgit)

135.3435.49



krw (South Korean Won)

1009.879.92



sek (Swedish Kroner)

115.6115.67



dkk (Danish Kroner)

122.4422.53



hkd (Hong Kong Dollar)

118.4718.55



kwd (Kuwaity Dinar)

1471.11473.07



bhd (Bahrain Dinar)

1381.91383.50



omr (Omani Rial)

1373.96375.52

यो समाचार शेयर गर्नुहोस्
975SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?