National life

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१५ पुस २०८२, मङ्गलबार
960Shares
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित)
ncell

काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा कायम भएको छ ।














































nic asia capital




























































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1143.67144.27



eur (European Euro)

1169.00169.70



gbp (UK Pound Sterling)

1193.88194.69



chf (Swiss Franc)

1181.70182.46



aud (Australian Dollar)

196.2496.64



cad (Canadian Dollar)

1104.92105.36



sgd (Singapore Dollar)

1111.77112.23



jpy (Japanese Yen)

109.199.23



cny (Chinese Yuan)

120.5120.59



sar (Saudi Arabian Riyal)

138.3038.46



qar (Qatari Riyal)

139.4139.58



thb (Thai Baht)

14.574.59



aed (UAE Dirham)

139.1239.28



myr (Malaysian Ringgit)

135.3935.53



krw (South Korean Won)

10010.0010.04



sek (Swedish Kroner)

115.6515.71



dkk (Danish Kroner)

122.6322.73



hkd (Hong Kong Dollar)

118.4818.56



kwd (Kuwaity Dinar)

1467.10469.05



bhd (Bahrain Dinar)

1380.99382.58



omr (Omani Rial)

1373.17374.73

यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?