National life
cg eloctronics

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२९ पुस २०८२, मङ्गलबार
1.3kShares
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित)
muktinatha bikash bank

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ रुपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 143.95 144.55
eur (European Euro)
1 168.24 168.94
gbp (UK Pound Sterling)
1 193.90 194.71
chf (Swiss Franc)
1 180.64 181.39
aud (Australian Dollar)
1 96.58 96.98
cad (Canadian Dollar)
1 103.75 104.18
sgd (Singapore Dollar)
1 111.94 112.41
jpy (Japanese Yen)
10 9.12 9.16
cny (Chinese Yuan)
1 20.64 20.73
sar (Saudi Arabian Riyal)
1 38.39 38.55
qar (Qatari Riyal)
1 39.38 39.55
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 39.19 39.35
myr (Malaysian Ringgit)
1 35.43 35.58
krw (South Korean Won)
100 9.81 9.85
sek (Swedish Kroner)
1 15.69 15.76
dkk (Danish Kroner)
1 22.51 22.61
hkd (Hong Kong Dollar)
1 18.46 18.54
kwd (Kuwaity Dinar)
1 470.73 472.69
bhd (Bahrain Dinar)
1 381.86 383.45
omr (Omani Rial)
1 373.91 375.46

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण : कुन देशको कति ? (सूचिसहित) | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस