National life
cg eloctronics

आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ भदौ २०८२, शुक्रबार
710Shares
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ १४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यता, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५४ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

urrency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 139.91 140.51
eur (European Euro)
1 163.25 163.95
gbp (UK Pound Sterling)
1 189.14 189.96
chf (Swiss Franc)
1 174.88 175.63
aud (Australian Dollar)
1 91.35 91.74
cad (Canadian Dollar)
1 101.64 102.08
sgd (Singapore Dollar)
1 109.03 109.50
jpy (Japanese Yen)
10 9.53 9.57
cny (Chinese Yuan)
1 19.62 19.70
sar (Saudi Arabian Riyal)
1 37.28 37.44
qar (Qatari Riyal)
1 38.38 38.54
thb (Thai Baht)
1 4.33 4.34
aed (UAE Dirham)
1 38.09 38.25
myr (Malaysian Ringgit)
1 33.18 33.32
krw (South Korean Won)
100 10.09 10.14
sek (Swedish Kroner)
1 14.75 14.81
dkk (Danish Kroner)
1 21.87 21.96
hkd (Hong Kong Dollar)
1 17.95 18.03
kwd (Kuwaity Dinar)
1 458.03 459.99
bhd (Bahrain Dinar)
1 371.11 372.71
omr (Omani Rial)
1 363.43 364.98

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?