National life

आज सार्वजनिक बिदाका दिन समेत बैंकिङ सेवा जारी, कुन बैंकको सेवा कति बजेसम्म ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असोज २०८२, शुक्रबार
474Shares
आज सार्वजनिक बिदाका दिन समेत बैंकिङ सेवा जारी, कुन बैंकको सेवा कति बजेसम्म ?
ncell

काठमाडौं । संविधान दिवसको अवसरमा आज सार्वजनिक बिदा भए पनि बैंकहरूले आंशिक शाखामार्फत सेवा प्रदान गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक बैंकिङ सेवा अबरुद्ध नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिएपछि बैंकहरूले यस कदम चाल्न लागेका हुन्।

राष्ट्र बैंकले राजस्व संकलन, ईसीसी (Electronic Cheque Clearing) लगायतका अत्यावश्यक कार्यलाई निरन्तरता दिन आवश्यक शाखा सञ्चालन गर्न सबै बैंकलाई निर्देशन दिएको छ।

यसअनुसार बैंकहरूले ग्राहकको सहजतालाई ध्यानमा राखी तोकिएका शाखाहरू खुला राख्ने तयारी गरेका छन्।

Royal Enfield
nic asia capital
आंशिक शाखाबाट सञ्चालन हुने सेवाले विशेषगरी सरकारी कारोबार, राजस्व तिर्नुपर्ने व्यवसायी, चेक भुक्तानीजस्ता कार्यमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?