National life

आज सुन–चाँदी दुबैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१२ जेठ २०८३, मङ्गलबार
1.2kShares
आज सुन–चाँदी दुबैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको हो। सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबार प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी आज ९० रुपैयाँले घट्दै ५ हजार ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?