National life

आज सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
2.1kShares
आज सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घट्दै २ लाख ९८ हजार ५ सय रुपैयाँमा झरेको छ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५५ हजार ९१५ रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाँदीतर्फ पनि मूल्यमा कमी देखिएको छ। चाँदीको भाउ ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?