National life

उच्च अंकमा पुगेर सुनको मूल्य  स्थिर चाँदीको गिरावट: कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ चैत २०८१, सोमबार
495Shares
उच्च अंकमा पुगेर सुनको मूल्य  स्थिर चाँदीको गिरावट: कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । यस साताको दोस्रो कारोबारका दिन सोमबार घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज कुनै फेरबदल भएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने घटेको छ।

Royal Enfield
nic asia capital
चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।  सुनको मूल्य बढ्ने प्रशस्त कारण भएकोले सुनचाँदीको मूल्य थप उकालो लाग्ने महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?