National life

उन्नती सहकार्य लघुवित्तले ३८ हजार ९९ कित्ता संस्थापक शेयर विक्री गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
640Shares
उन्नती सहकार्य लघुवित्तले ३८ हजार ९९ कित्ता संस्थापक शेयर विक्री गर्ने
ncell

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ३८ हजार ९९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । यस कम्पनीले उक्त शेयर आज जेठ २८ गतेदेखि विक्रीमा ल्याएको हो ।

शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । उल्लेखित शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

उक्त शेयरमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?