National life

एकैदिन २० हजारले बढ्यो सुनको मूल्य, सुन महँगिनुका यस्ता छन् कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१५ माघ २०८२, बिहिबार
1KShares
एकैदिन २० हजारले बढ्यो सुनको मूल्य, सुन महँगिनुका यस्ता छन् कारण
ncell

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ । हिजोको तुलनामा आज एकैदिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेपछि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । हिजो प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ । हिजो प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको छ।

पछिल्लो समय सुनको मूल्य आकासिएको छ। सुन महंगिनुका कारणबारे आर्थिक भ्वाइसले नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीसँग कुराकानी गरेको छ। यो पढ्नुहोस् ।

सुन महँगिनुका यस्ता छन् कारण

https://aarthikvoice.com/archives/82089

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?